नेपालगञ्ज भन्सारमा राजस्व असुलीमा कमी

खजुरा– नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ । भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको […]

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

राँझा, ३ साउन  । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए । उनका अनुसार, कार्यालयलाई गत आर्थिक वर्षमा  २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने […]

पारदर्शी भएनन् भन्सार : घोषणा एउटा, आयात अर्कै

नेपालमा अहिलेसम्म पनि भन्सार प्रणाली पारदर्शी भएन । यो कर्मचारीको विवेकमा चलेको छ । यसको परिणाम राज्यले पाउन सक्ने जति राजस्व पाइरहेको छैन अनि सीमित कर्मचारी र व्यापारीले अनुचित लाभ लिइरहेका छन् ।

नेपालगञ्ज भन्सारमा राजस्व असुलीमा कमी

काठमाडौँ,५ असोज । नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व सङ्कल गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्याङ्क हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ । भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१.४८ […]

नेपालगञ्ज भन्सारले भेटेन लक्ष्य

कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनले नेपालगञ्ज भन्सारमा राजस्व संकलन प्रभावित भएको छ । पश्चिम नेपालको प्रमुख नाकाक नेपालगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६÷०७७ को चैत महिनासम्म लक्ष्यभन्दा करीब पौने तीन अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा ११ अर्ब ५३ करोड सात लाख ७९ हजार राजस्ज संकलन गर्नुपर्नेमा आठ अर्ब ७६ करोड ४९ लाख ६७ हजार राजस्व संकलन गरेको हो । लक्ष्यभन्दा २ अर्ब ७६ करोड ५८ लाख १२ हजार कम राजस्व संकलन भएको छ ।