७ जेठ, काभ्रेपलाञ्चोक । वर्तमान अध्यक्ष अन्जन श्रेष्ठको प्यानलबाट नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको नाम घोषणा भएको छ ।
श्रेष्ठको प्यानलबाट महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनीषलाल …
७ जेठ, काठमाडौं । एउटा सानो ब्लकमा पाँच–पाँच परिवार कोचिएर बसेका छन् । एक सातादेखि एउटै लुगा लगाएर दिन काट्नु परेको छ । बालबालिका स्कुल जान पाएका छैनन् । बिहान ११ बजे र साँझ ८ …
अब प्रयोगकर्ताले सूचना खोज्नका लागि धेरै ‘गुगल’ गरिरहनु नपरोस् भन्ने उद्देश्यका साथ गुगलले आफ्नो सर्च इन्जिनलाई आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टको रूपमा रूपान्तरण गरेको छ।
गुगलको वार्षिक सम्मेलनमा कम्पनीले जेमिनी एआई, सर्च इन्जिन र अन्य सेवाहरूमा गेम-चेन्जिङ एआई …
RajdhaniDaily.com | धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानीसैन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी सुरक्षा फौज परिचालन गरेर संरक्षण गर्न संघीय सरकारसँग आग्रह -
७ जेठ, धनगढी । बाजुरामा सीमा विवादको विषयलाई लिएर आक्रोशित समूहले ढुंगामुढा गरेपछि पर्यटन प्रवर्द्धनका लागि साइपालको रानीसैन बेसक्याम्प हिँडेको टोली फर्किएको छ ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियान लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको …