विदेशी भूमिमा अवैध चिनियाँ प्रहरी चौकी, सुरक्षा निकायहरु चिन्तित

काठमाडौँ- चीनले अरु देशहरुमा अवैध तरिकाले प्रहरी चौकी स्थापना गरिरहेको पाइएको छ । अन्य मुलुकका नागरिकलाई निशाना बनाउन एवम् विदेशमा रहेका चिनियाँ नागरिकलाई नियन्त्रण र निगरानी गर्नका लागि चीनले विदेशी भूमिमा अवैध प्रहरी चौकी स्थापना गरेको हो । चीनले दर्जनौँ देशहरुमा समानान्तर प्रहरी संयन्त्र बनाइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भागेर विदेश पुगेका संदिग्धलाई […]

सम्बन्धित सामग्री

पाँचथरको फालेलुङमा प्रहरी चौकी स्थापना

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल ६ जना प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो । सोही निर्णयबमोजिम बुधबार प्रहरी चौकी उद्घाटन […]

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।...

बुढ्ढीमा प्रहरी चौकी स्थापना

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुढ्ढीको हुनुमान चोकमा प्रहरी चौकी स्थापना भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले चौकी भवनको रिबान काटी शिखालेखमा छोपिएको कपडा उघारेर उदघाटन गरे।...

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, २१ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

चिसोले स्थानीयसँगै प्रहरी चौकी सदरमुकाममा

अत्यधिक चिसो, हिमपात भएपछि तीन हिमाली जिल्लाका आठ प्रहरी चौकी सदरमुकाम सारिएको छ । डोल्पा, हुम्ला र मुगुका आठ प्रहरी चौकी सदरमुकाम सारिएको हो । डोल्पामा पाँचवटा, हुम्लामा दुई र मुगुमा एकवटा प्रहरी चौकी सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले छाडेर आएपछि प्रहरी चौकीमा ताला लगाएको छ । डोल्पाका इलाका प्रहरी […]

सोलुखुम्बुमा थप तीन प्रहरी चौकी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू गाउँपालिकाको नाम्चेमा प्रहरी पोष्ट खडा गर्न लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार सगरमाथाको प्रवेशद्वारका रुपमा रहेको नाम्चेमा […]

जुम्लाका दुई दुर्गम गाउँमा प्रहरी चौकी स्थापना

जुम्लाका दुई दुर्गम गाउँबस्तीका नागरिकलाई शान्ति सुरक्षा दिनका लागि प्रहरी चौकी स्थापना गरिएको छ । जुम्लाको पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिका तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । यस्तै सिंजा गाउँपालिका – ५ र ६ वडालाई लक्षित गरी ५ वडाको शनि गाउँस्थित फोइचौरमा प्रहरी चौकी स्थापना गरिएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सिंजाको शनिगाउँ र पातारासी गाउँपालिकाको […]

जुम्लाको शनिगाउँमा प्रहरी चौकी स्थापना

जुम्ला – सिंजा गाउँपालिकाका- ५ र ६ लाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँमा नगिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेनद्र चन्दले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताए । जुम्लाका प्रमुख जिल्ला […]

हुम्लाका अधिकांश प्रहरी चौकी भाडाका घरमा

सिमकोट – जनताको शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका हुम्ला जिल्लाभर स्थापना भएका अधिकांश प्रहरी चौकी भाडाका घरमा छन्। यहाँका १४ वटा प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जिल्ला प्रहरी कार्यालयसहित २५ वटा प्रहरी चौकीमध्ये १४ वटा भाडाका घरमा सञ्चालन हुँदै आएको जानकारी दिए। आफ्नो भवन नहुँदा […]

बागलुङ र पर्वतको सिमानामा प्रहरी चौकी स्थापना

कुश्मा – बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी चौकी स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा हिजोदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो । बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले […]