कुनै पनि व्यक्तिलाई अर्को देशमा गैर कानुनी ढंगले प्रवेश गराउने कामलाई मानव तस्करी भनिन्छ । तर यो काम गर्दा तस्करी गर्ने मान्छेलाई भौतिक वा अभौतिक फाइदा भएको हुनुपर्ने शर्त हुन्छ । यस्तै पीडित व्यक्ति पनि सम्भावित जोखिमबारे थाहा जानकारी भइसकेको हुन्छ । मैले गर्न गइरहेको काम गैर कानुनी हो, म प्रहरीको फन्दामा पनि पर्न सक्छु भन्ने था...