काठमाडौँ– रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । क्षेत्रीय गभर्नर इगोर कोभ्जेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको जानकारी अनुसार सहरको दुई तले भवनमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको हो । दुर्घटनामा विमानमा सवार दुबै जना पाइलटको मृत्यु भएको […]
काठमाडौँ- रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ । जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् […]
भि-२२ ओस्प्रे (सैनिक) विमान बुधबार दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन्। उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ।...
भि-२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। “म ग्लेमिस क्यालिफोर्नियामा भि-२२ ओस्प्रे […]
भि–२२ ओस्प्रे (सैनिक) विमान दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई बताएका छन् । बुधबार भएको उक्त विमान दुर्घटनामा कुनै आणविक सामग्री भने नभएको बताइएको छ । प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर्प्स विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्।‘म ग्लेमिस क्यालिफोर्नियामा भि–२२ ओस्प्रे दुर्घटना भएको पुष्टि गर्न सक्छु । विमानमा कुनै आणविक सामग्री भने थिएन
काठमाण्डाै – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनाैँ व्यक्तिलाई उद्धार गरिएकाे पनि बीबीसीले जनाएकाे छ ।
सामान पनि बाेकेकाे सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।
विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ ।
दुर्घटना दर्जनभन्दा ...
काठमाडौं। फिलिपिन्सको सैनिक विमान दुर्घटना भएको छ। विमानमा ८५ जना यात्रु रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको दक्षिणी भागमा जहाज दुर्घटना भएको बताइएको छ। सो दुर्घटनामा परेकामध्ये ४० जनाका उद्दार गरिएको र बाँकीको खोज तथा उद्दार कार्य जारी रहेको जनाइएको छ।
एजेन्सी। म्यानमारको दोस्रो ठूलो सहर मेन्डलेनजिक बिहीबार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। वारुणयन्त्र सेवाले सामाजिक सञ्जालमा घटनाको तस्बिरसहित जानकारी दिएको हो। विमान राजधानी नेपिडाबाट पायिन ओ ल्विन सहरतर्फ जाँदै थियो। विमानमा ६ सैनिक र अन्य बौद्ध भिक्षु थिए। उनीहरु बौद्धमठमा आयोजित समारोहमा सहभागी हुन जाँदै थिए। दुर्घटनामा विमान चालक र एक यात्री बाँचेको बताइएको छ।
काठमाडौं : नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ।यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए। तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन्। ‘सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो,’ उनले भनेका छन्।सिरिकाले इन्जिनमा समस्