अडियो सुन्नुहोस्ः आज असार १०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : रुसमा सैनिक विमान दुर्घटना रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको […]