पार्टीमा छलफल गर्छु भन्दै चार दलको बैठकबाट बाहिरिए अशोक राई

काठमाडौँ- जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा जारी चार दलको छलफलबाट बाहिरिएका छन्। राईले आफ्नो पार्टीमा छलफल गर्ने भन्दै चार दलको बैठकबाट बाहिरिएका हुन्। राईले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नै पार्टीमा छलफल गर्न हिँडेको बताए। उनले भने, ‘हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ।’ […]

सम्बन्धित सामग्री

अशोक राई बालकोटबाट बाहिरिए

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता अशोक राई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छलफलबाट बाहिरिएका छन्। बालकोटमा भइरहेको छलफलबारे पार्टीमा छलफल गर्नुपर्ने भन्दै उनी ओलीबाट बाहिरिएका हुन्।

बालकोटबाट बाहिरिँदै राईले भने- नयाँ ‘समीकरण’ बन्ने देखियो

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटबाट बाहिरिएका छन्।पार्टीभित्र छलफल गर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका हुन्।  पत्रकारसँग कुरा गर्दै राईले भने, ‘बैठकमा...

पार्टीमा छलफल आवश्यक रहेको भन्दै ओलीनिवासबाट जसपा नेता राई बाहिरिए

काठमाडौँ- नयाँ सरकार गठनका लागि छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बाहिरिएका छन् । पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै उनी बाहिरिएका हुन् । जसपाको संसदीय दलको नेता पनि चयन नभएकाले पार्टीमा छलफल आवश्यक रहेको उनको भनाइ छ । बालकोटमा जारी बैठकमा […]

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स

पार्टीमा सल्लाह गर्छु भनेर बालकोट बैठकबाट निस्किए अशोक राई

उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’

जसपाबाट डा. भट्टराई पदमुक्त, सङ्घीय परिषद् अध्यक्षमा अशोक राई चयन

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ । डा. भट्टराई पदमुक्त भएसंगै सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरिएको छ । वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने …

जसपाको संकट : उपेन्द्र र बाबुरामबीच खटपट, अशोक मौन

नेपाली काँग्रेस नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री पठाउन जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय समिति बनाएको थियो । समितिमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई थिए । पार्टीबाट मन्त्री पठाउन तीनजनाको बीचमा पटक–पटक छलफल भयो । तर, अध्यक्ष यादवले चार मन्त्रीका नाममा एकलौटी निर्णय गरेको भन्दै उपेन्द्र यादवविरुद्ध सार्वजनिकरुपमै विरोधका स्वरहरु सुनिए ।  मन्त्री छनोटसम्बन्धी विवादपछि अहिले यादव र डा. भट्टराईबीच दुरी बढेको जसप

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...

उपेन्द्र यादब सप्तरी–२, अशोक राई सुनसरी–१ बाट उठ्ने

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पहिलो चरणका लागि भन्दै सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन्। बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन्।