हेटौंडा, (नेस) । हेटौंडा–१० स्थित बुद्धचोकमा मकवानपुर तेक्वान्दो कार्यसमितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । मकवानपुर तेक्वान्दो कार्यसमितिले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई २ हजार थान मास्क, सेनिटाइजर, ५० थान फेससिल्ड, ५ सय थान ग्लोब्स हस्तान्तरण गरेको हो । सवारी साधनमा १ सय थान सचेतनामूलक स्टिकर टाँस गरिएको […]