काठमाडौं । अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएका नेता कमल थापा आफ्नो आफ्नो नेतृत्वमा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ब्युँताउने भएका छन् । राप्रपा नेपालले राजसंस्थाको एजेन्डालाई छोडेर हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाउने भएको छ । राजसंस्था र हिन्दु राष्ट्र मूल एजेन्डा बोकेको राप्रपा नेपाल दोस्रो संविधानसभामा मुलुकको चौथो ठूलो […]