राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल