काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि रविले अस्पतालबाट डिस्चार्ज मागेका हुन् । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति अपरेशन चलाएर १० जनालाई पक्राउ गरेको हो। पक्राउ गर्नेक्रममा यस समूहका प्रमुख व्यक्ति २३ वर्षीय विनय तामाङमाथि गोली समेत चलाएको छ।
विराटनगर। कोसी प्रदेशसभा बैठक भाडाको घरबाट सञ्चालन हुने भएको छ। प्रदेश सरकारले मासिक आठ लाख रुपैयाँ दिने गरी वीरेन्द्र सभागृहमा बैठक सञ्चालनको तयारी गरेको छ। तर, प्रदेश सरकार र सभागृहको स्वामित्व रहेको विराटनगर महानगरपालिकाबीच दुईपक्षीय सम्झौता भएको छैन। गत २४ भदौको जेन-जी आन्दोलनका क्रममा आफ्नै भवन ध्वस्त भएपछि अलपत्र परेको कोसी प्रदेशसभाले सभागृहबाट अधिवेशन सञ्चालन […]
काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको सदस्यमा मनोनित नेपाली निर्देशक मीन भामलाई चलचित्र विकास बोर्डले बधाई दिएको छ । बोर्डले विज्ञप्ति बिहीबार एक जारी गरी बधाई दिएको हो । विज्ञप्तिमा बोर्डका अध्यक्ष दिनेश डीसीको हस्ताक्षर छ । भाम विश्व प्रतिष्ठित फेस्टिभलको जुरी सदस्य मनोनित हुनुलाई बोर्डले नेपाली फिल्म र समग्र सांस्कृतिक […]