राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा स्वीकार गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ । राष्ट्रपतिको कार्यालयका […]
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले आगामी चुनावमा उम्मेदवारी दर्ता गराएका छन्। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका हुन्। मन्त्री पुनले म्याग्दी पुगेरै आफ्नो राजीनामा पत्र पठाएका थिए। सत्ताको बागडोर सम्हालिरहेकै अवस्थामा मन्त्री पद त्याग गरी उनी चुनावी प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको […]