–सुशीला रेग्मी रामपुर (पाल्पा), २० भदौ : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यतिखेर वडा तहमा निर्वाचन भइरहेको छ । महाधिवेशनको चर्चा जिल्ला सदरमुकाम हुँदै गाउँ–गाउँमा पुगेपछि पाल्पाका युवा पनि नेतृत्वका लागि जुर्मुराएका छन् । अवको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो देखिएकाले नयाँ विचार, केही गर्छु भन्ने जोस जाँगर भएका युवापुस्ता नेतृत्वमा आउनुपर्ने नेपाली कांग्रेसका […]