बाढीले सडक सम्पर्क अवरुद्ध भएपछि खाद्य सामग्रीको पहुँचबाट वञ्चित रसुवाको स्याफ्रुबेँसी क्षेत्रका ६० भन्दा बढी सामुदायिक कुकुरलाई खाद्य सहयोग गरिएको छ। नेपाल पशु कल्याण तथा वातावरण समाजले प्रभावित क्षेत्रमा पुगेर सामग्री उपलब्ध गराएको जनाएको छ। समाजका अनुसार टेम्पल डग रेस्क्युको आर्थिक सहयोगमा खाद्य सामग्री जुटाइएको हो। स्थलमार्गबाट पुग्न कठिन भएपछि विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीसम्म […]
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्ने समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, …
तेह्रथुम । म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोबास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि […]
१७ असोज, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।
सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।
पाँचथरको …
मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ । मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने […]
१७ असाेज, हेटाैंडा । मधेश प्रदेशकाे बारामा जितिया पर्वका अवसरमा नुहाउने क्रममा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवताल गाउँपालिका-६ रौवाही बस्ने भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही …