फुटबलका लेजेन्ड पेलेका किस्सा : उनलाई मैदानबाट निकाल्ने रेफ्री आफैँ बाहिरिनुपर्‍यो, के युद्ध पनि रोकिएको थियो?

सन् १९७७ मा फुटबलबाट सन्यास लिएका ब्रालियन खेलाडी पेले विश्वको सर्वोत्कृष्ट खेलाडीमध्येमा पर्छन्। पछिल्ला दिनहरुमा पेले मृगौलाको रोग र प्रोस्टेटसँग जुधिरहेका थिए। पेले तीनपटक विश्वकप जित्ने टोलीको सदस्य थिए। यस्तो कीर्तिमान बनाउने उनी विश्वको एकमात्र खेलाडी हुन्। उनको खेल करियरमा धेरै यस्ता किस्साहरु छन् जसले देखाउँछ आफ्नो समयमा उनी कति…

सम्बन्धित सामग्री

अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अब ग्यासको मूल्य गत मार्चको सुरुवातमा रहेको अवस्थामा पुगेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । ‘अब ग्यासको मूल्य गत मार्चको सुरुवात अवस्थामा फकिएको छ’, उनले लेखेका छन्, ‘यसको अर्थ युक्रेनमाथि रसियाले युद्ध सुरु गर्दा देखिकै सबै वृद्धिहरू अब लगभग नष्ट भएका छन् […]

युक्रेन युद्ध : रुसले कब्जा गरेको क्षेत्रमा ’जनमत संग्रह’ स्थगित

युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो', रुसी नियुक्त प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभले भने।भारी युक्रेनी गोलाबारीले खेरसनको मुख्य पुलमा अवरोध भएको उनले बताए । युक्रेन र यसका पश्चिमा सहयोगीले खेरसन र अन्य क्षेत्रमा जनमत संग्रह योजनालाई गैरकानुनी भन्दै निन्दा गरेका छन् । यसैबीच, युक्रेनी सेनाले मध्य खेरसनबाट करिब १६७ किलोमिटर (१०४ माईल) उत्तरमा रह

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं […]

किन बल्झिरहन्छ  इजरायल–प्यालेस्टाइनी युद्ध ?

इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा पछिल्लोपटक गरेको तीनदिने आक्रमण गत आइतबार राति साढे ११ बजेदेखि रोकिएको छ । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूहबीच युद्धविराम सम्झौता भएसँगै आक्रमण रोकिएको हो । सम्झौताको एक पक्ष प्यालेस्टिनी...

इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली

काठमाडौँ :  इजरायली सुरक्षा फौज (आईडीएफ)ले गत शुक्रबारयता प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको आक्रमण बन्द गरेको छ । इजिप्टको मध्यस्थतामा इजरायली र प्यालेस्टाइनी पक्षबीच युद्धविराम गर्ने सहमति जुटेसँगै गाजामा हमला रोकिएको हो । आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद (पीआईजे) विरुद्ध अपरेशन ‘ब्रेकिङ डन’ नामक सैन्य कारवाही शुरु गरेको थियो । गाजा क्षेत्रमा आईडीएफ […]

युक्रेन रुससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की

किभ । युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए । बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध […]

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार : जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताउनुभएको छ । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न यूक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बतायनुभयो । बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भन्नुभयोे, “यूक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध रोक्ने […]

रुस–युक्रेन युद्ध : रुसले गर्यो २ शहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई शहरमा अस्थायी युद्धविरामको घोषण गरेको छ । युक्रेनका मारियपोल र भोल्नोभाखामा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको हो । मस्कोको स्थानीय समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यी दुई शहरमा अहिले सशस्त्र आक्रमण रोकिएको जनाइएको छ ।रुसी सरकारी सञ्चारमाध्याम स्पुतनिकका अनुसार युद्धविरामका बेला सर्वसाधारणहरुको सहयोगका लागि उनीहरुलाई मार्ग खोलिनेछ । ग्रीनवीच समयअनुसार बिहान ७ बजे मारियोपोल र भोल्नोभाखामा सर्वसाधारणका लाग

‘युद्ध रोकिएको छैन, जारी छ’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’ बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै […]

प्रचण्डले भने : युद्ध सकिएको छैन, युद्ध रोकिएको छैन् (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि युद्ध जारी रहेको बताएका छन् । उनले माओत्से तुङले युद्ध भनेको रक्तपातपूर्ण राजनीति भनेको र अनि राजनीति भनेको रक्तपातहीन युद्ध नै हो भनेर भनेको उल्लेख गर्दै अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताए । आज (शनिबार) नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको […]