बैंकको ब्याजदरविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा उद्योगी-व्यवसायी

विराटनगर- प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् । विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन...

सम्बन्धित सामग्री

फेरि फोहोर रोक्ने तयारीमा बञ्चरेडाँडावासी, सरकारले देखायो दुई कार्ययोजना

नुवाकोट ककनी गाउँपालिका र धादिङ धुनीबेंसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा उपत्यकाका स्थानीय तहले सम्झौता विपरीत फोहोर फालेको भन्दै आन्दोलन तयारी थालेका हुन् ।

आन्दोलनको तयारीमा यातायात मजदुर

जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् । संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत […]

मिटरब्याज पीडितको दोस्रो टोलीसँग वार्ताको तयारीमा सरकार

काठमाडौं, २५ चैत्र । सरकारले मिटरब्याज पीडितको दोस्रो टोलीलाई वार्तामा बोलाएको छ । केही दिनअघि ११ दिन पैदल हिँडेर आएको मिटरब्याज पीडित टोलीसँग ५ बुँदे सहमति गरेको सरकारले दोस्रो टोलीलाई पनि वार्तामा आउन आह्वान गरेको हो । मिटरव्याज पीडितको दोस्रो टोलीले सरकारसँग विविध माग राख्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनीहरुले केही दिनअघि प्रधानमन्त्रीको सरकारी […]

फेरि आन्दोलन गर्ने तयारीमा अस्थायी शिक्षक

काठमाडौँ : २०४८ सालदेखि स्थायीको माग गर्दै आएका विभिन्न समयका अस्थायी शिक्षकहरु फेरि आन्दोलन गर्ने तयारीमा देखिएका छन् । सरकारले मन्त्रिपरिषद्मा पेश गरेको नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षकका माग स्पष्टसँग सम्बोधन नगरेको, उनीहरुका लागि आन्तरिक प्रतिष्पर्धा गर्ने बाटो नखोलेको र २०४८ देखि २०६० सालसम्म शिक्षक सेवा आयोग नखोलेर झन् अन्यायमा पारेको भन्दै अस्थायी शिक्षकहरु फेरि […]

कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलनको तयारीमा स्वास्थ्यकर्मी

रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले  कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघर्ष समितिका संयोजक  गोपाल उपाध्यायले  कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको  जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले तत्काल भत्ता नपाएका आन्दोलनमा जान बाध्य हुने  चेताव

लोसपाभित्र चर्को असन्तुष्टि, अध्यक्ष ठाकुरका विरुद्ध पुनः आन्दोलन गर्ने तयारी

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् । अध्यक्ष ठाकुरका एकलौटी निर्णयका विरुद्ध लोसपाका असन्तुष्ट नेताहरु यही पुस १२ गतेदेखि पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यसपछि अध्यक्ष ठाकुरले असन्तुष्ट पक्षसँग आफ्नो निवासमा बोलाए

तेस्रो चरणको आन्दोलनको तयारीमा नेपाल बार, असन्तुष्ट न्यायाधीशसँग छलफल गर्दै

काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ । नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ । देशभरका बार इकाईहरूमा २ घण्टा धर्ना र्दै आएको बारले अब थप मजबुद […]

जग्गामा स्वामित्वको मागसहित आन्दोलन गर्ने तयारीमा भूमिहीन

कञ्चनपुर : कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गर्दै संघर्ष अघि बढाउने भएका छन्।सुकुम्बासी, भूमिहीन, दलित, आरक्षपीडित, मुक्त कमैया, महिला तथा अव्यवस्थित बसोवासीहरू संगठित भएर जग्गामा स्वामित्वको माग गर्न थालेका हुन्।सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई तत्काल काम अगाडि बढाउन दबाब दिन ७ सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत गठन गरेका छन्।संघर्ष समितिको संयोजकमा बहादुरसिंह महरा, सदस्यमा बलबहादुर डाँगी (सुकुम्बासी), गोविन्द नेपाली (आरक्ष पीडित), चम्फादेवी सार्की (भूमिहि

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७...

निर्वाचनको तयारीमा लाग्न राजनीतिक दलहरुलाई सरकारको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे ।उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगर