न्यु डायमण्डको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद)– तीव्र प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा जित निकालेको छ । न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराउँदै जितबाट लिगको‌ यात्रा सुरू गरेको हो। पहिलो सेट गुमाएको न्य डायमण्डले १८-२५, २५-२३,२८-२६,१५-१८ र १५-११ ले विजयी भएको थियो। अन्तिम सेटको […] The post न्यु डायमण्डको रोमान्चक जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

हेल्प नेपाल सेमिफाइनलमा, महिलामा सेमिफाइनल समीकरण पूरा

काठमाडौँ : साविकको विजेता हेल्प नेपाल स्पोर्टस् क्लब बुधबार आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो। हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो। बुधवार नै च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र ए

ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले शनिबार ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको दोस्रो चरणमा एकै दिन दोहोरो जित हासिल गरेको छन् । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको नवौं दिन एपिएफले एन्जल्स हार्ट र धादिङ स्पोर्टस क्लबलाई समान ३–० ले हरायो […] The post ढोरपाटनमा एपिएफ र न्यु डायमण्डको दोहोरो जित first appeared on हाम्रो खेलकुद.

ढोरपाटन लिगमा न्यु डायमण्डको पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद )– चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको पहिलो चरणका अन्तिम दुई खेल अघिसम्म अपराजित यात्रालाई कायम राखेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको पाँचौं दिन दोस्रो खेलमा न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० ले हराएको छ […] The post ढोरपाटन लिगमा न्यु डायमण्डको पाँचौं जित first appeared on हाम्रो खेलकुद.

ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड

काठमाडौं (हाम्रो खेलकुद )- चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबार चौथो तथा अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ। प्रतिभा माली […] The post ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड first appeared on हाम्रो खेलकुद.

न्यु डायमण्डसँग बागमतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शनिबार न्यु डायमण्डले बागमती प्रदेशलाई ३-० ले हराएको छ।न्यु डायमण्डले बागमती २५-८, २५-३ र २५- ५ ले हराएको छ। पहिलो दिन […] The post न्यु डायमण्डसँग बागमतीको हार first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय महिला भलिबल : न्यु डायमण्ड च्याम्पियन‚ एपिएफ उपविजेता

काठमाडौं : विभागीय टोली एपिएफ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको फाइनलमा न्यु डायमण्डले लगातार ५ संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलोपल्ट विजेता भएको हो। फाइनलमा पहिलो पटक पुगेको न्यु डायमण्ड च्याम्पियन भएको हो। यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीले फाइनल खेलेका थिए।...

न्यु डायमण्डलाई हराउँदै पुलिस समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ । पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो । हारका बावजुत न्यु डायमण्ड समुह उपविजेता […]

एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र दावाली मिलन क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न मंगलवारको खेलमा नेपाल पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को […]

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो

न्यु डायमण्ड दमक कपको फाइनलमा प्रवेश

काठमाडौं– होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। दमकको पसुहाटमा आज भएको खेलमा एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड फाइनलमा प्रवेश गरेको हो। डायमन्डले एपीएफमाथि ३०–२८, २५–१७ र २६–२४ को एकपक्षीय जित निकाल्न सफल भयो । प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ […]