काठमाडौँ । जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ […]
काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको करिब ४.४ अर्ब पाउन्डको सञ्चित कोषबाट सदस्य राष्ट्रलाई थप रकम वितरण गर्न सकिने संकेत गरेका छन्। बीबीसी स्पोर्ट्सका अनुसार फिफाका ६ वटा महादेशीय महासंघहरूलाई पत्र लेख्दै अध्यक्ष इन्फान्टिनोले जिम्मेवार तरिकाले दिन सकिने सबैभन्दा उच्च स्तरको अतिरिक्त आर्थिक सहयोगलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। […]
दक्षिण कोरियाका केही विज्ञले जेलेन्स्कीले रूसको पक्षमा उत्तर कोरियाली सैनिकको संलग्नता सार्वजनिक गरेर पश्चिमी देशबाट थप सहयोग जुटाउने प्रयास गरेको हुन सक्ने बताएका छन्।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, बजेट तथा नीतिगत व्यवस्थामा […]
Mumbai. The film 'Hanuman Ansh', made at a cost of 2 crore rupees, has achieved unprecedented success at the box office. By the 52nd day of its release, the film has managed to earn more than 400 crore rupees worldwide.The film earned 9 crore rupees on its 52nd day of release, Sunday. In terms of earning well even after a long time since its release, the film has broken the record of big-budget films like 'Dhurandhar' and 'Dhurandhar 2', which had collected only 1 to 2 crore rupees on their 52nd day.The earning momentum of this film, which completed 50...