दमौली (तनहुँ), २६ असोज । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए । सहकारीमार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएको छ । उनले […]
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको अकस्मात् घोषणा गरेका छन् । ट्रम्पले दुवै पक्ष यसमा सहमत भएको दाबी गरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफू अझै सम्झौताको विस्तृत विवरणको पर्खाइमा रहेको बताएका छन् । यस घोषणाप्रति रुसको मस्कोबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन […]
डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ । मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरू होस् […]
नेपालमै उन्नत कोष उपचार विकास र उत्पादन गर्ने सपना अब एउटा बिरामीको उपचारसम्म पुगेको छ। यो उपलब्धि एउटा उपचारको सुरुवात मात्र होइन, नेपालमै आधुनिक उपचार प्रविधि विकास गर्न सकिन्छ भन्ने क्षमताको प्रमाण पनि हो।
Jeep Safari has resumed from October 9 in Chitwan National Park. This service for tourists visiting the national park was suspended since July 1 with the