१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको फिफा सिरिज- २०२६ मा नेपालले एक मात्र सिरिज खेल्ने उल्लेख छ । पछिल्लो तालिकाअनुसार अप्रिल १२ र १५ मा नेपालले उक्त सिरिज खेल्नेछ ।
तर, राष्ट्रिय …
काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ थिए । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए । […]
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरुको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको बताएका छन्।
सुर्खेत ।सुर्खेत जिल्ला अदालतले इनिशा वि.क मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायधीस दिपक ढकालको एकल इजलाशले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । अदालतका सूचना अधिकारी उज्वल रावलले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा […]