काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन, प्रशासनिक प्राथमिकता वा खर्च कटौतीको सामान्य निर्णय हुन सक्छ । तर छापा माध्यमका लागि यो कुनै एउटा बजेट शीर्षक घटाइएको विषय मात्र होइन । यो हजारौँ पत्रकार तथा श्रमजीवी […]
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सिराहा घटनाबारे भ्रम छर्न खोजिएको बताएका छन् । शनिबार सिराहामा उनी सहभागी कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि मन्त्री पोखरेलले सम्बोधन रोकेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए । अन्तरक्रियामा धेरैको आवाज सुन्ने प्रयत्नमा रहेको र केही व्यक्तिले होहल्ला गरेको विषयलाई लिएर भ्रम छर्न खोजिएको मन्त्री पोखरेलको भनाइ छ । ”आज सिराहा […]
काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले रु २० लाख पुरस्कार राशि प्राप्त गरेको छ । फाइनल खेलमा अन्नपूर्णले एकतर्फी प्रदर्शन गर्यो । […]
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताएका छन् । शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले विगतका मधेस आन्दोलन, जनयुद्ध तथा अन्य आन्दोलनहरू सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गरेका हुन् । उनले अब अधिकार […]
लमजुङ। लमजुङको सुन्दरबजारमा महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको १० दिने सरसफाइ सामग्री बनाउने तालिम सम्पन्न भएको छ । तालिममा सरफ, साबुन, हार्पिक, फिनेललगायतका सरसफाइ सामग्री उत्पादन गर्ने सीप प्रदान गरिएको थियो । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्य तथा सुन्दरबजार नगरपालिका–७ को समन्वयमा तालिम भएकोे हो […]
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट घरबास गुमाएका नागरिकका लागि प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएका छन्।