‘के घर के डेरा’ मा दर्शक बढ्दो, माउथ पब्लिसिटीले बढायो दर्शक – निर्देशक खनाल

‘के घर के डेरा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । तिहारको अवसर पारेर रिलिजमा आएको फिल्मले दर्शक समेत राम्रो पाइरहेको छ । रिलिजको पहिलो दिन शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार, आइतबार र सोमबार राम्रो दर्शक पाएको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार हाउसफुलको व्यवसाय गरेको थियो’, निर्देशक खनालले भने, ‘आइतबार, सोमबार र आजको पनि व्यवसाय राम्रो छ ।’ अहिले लागेको हिन्दी फिल्मको भन्दा ‘के घर के डेरा&rsquo

सम्बन्धित सामग्री

दोस्रो सातामा ‘के घर के डेरा’

दीपेन्द्र के.खनाल निर्देशित फिल्म हो ‘के घर के डेरा’ । ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो दर्शक पाउँदै दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गि

‘के घर के डेरा’, ‘नालापानी’ र ‘ब्ल्याक एडम’ हलमा रिलिज

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली हलमा दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘के घर के डेरा’ र ‘नालापानी’ तथा हलिउडको ‘ब्ल्याक एडम’ रिलिज भएका हुन् । यी तीनैवटा फिल्मको जनरा अलग छ । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ गम्भीर विषयवस्तुमा बनेको हास्यप्रधान फिल्म हो । दयाहाङ राई, सुरक्षा […]

‘के घर के डेरा’ को टिजर सार्वजनिक

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ। आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको छ। काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। फिल्मको सम्पूर्ण…

पोष्टरमा यस्तो देखियो ‘के घर के डेरा’

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरुको मनोदशा चित्रण गरिएको फिल्ममा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यको मनोदशा  देख्न सकिन्छ । पोष्टरमा अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त र बाल कलाकार आयुशी ढकाल देखिएका छन् ।महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा  दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश

कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ  । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट  प्रदर्शन मिति घोषणा गरेका हुन् । अव यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् । फिल्म ‘के घर के डेरा’ को छायांकन गत सातामात्र सकिएको हो । यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘

फिल्म ‘के घर के डेरा’ इन्डक्ल्याप

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को छायांकन सकिएको छ । फिल्मको मंगलबार (आज) बाट छायांकन सकिएको हो ।निर्देशक खनालले सामाजिक संजाल मार्फत फिल्मको इन्डक्ल्याप गरिएको जानकारी दिएका छन् । फिल्मको छायांकन ३३ दिनमा सकिएको हो । काठमाडौंमा विभिन्न स्थानमा गरिएको फिल्म छ ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकार मुख्य भूमिकामा छ

‘के घर के डेरा’ को छायांकन सुरु

दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंको नयाँ बजारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । फिल्मको पुरै छायांकन काठमाडौं उपत्यकामै हुनेछ ।दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।  फिल्मको छायांकन दिन भने अहिले निर्धारण गरिएको छैन । फिल्म राम्रो गर्न केही दिन बढी लाग्ने पनि लागोस् भनेर फिल्मको छायांक

निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा

काठमाडौं । दुई वर्ष अघि छायाँकनको तयारी भएर पनि रोकिएको नेपाली चलचित्र ‘के घर के डेरा’ अब छायाँकन हुने भएको छ । यो चलचित्रको निर्देशक परिवर्तन गरेर छायांकनको तयारी गरिएको हो । यस अघि यो चलचित्रको निर्देशकमा सुब्रतराज आचार्य थिए । तर अहिले उनलाई हटाएर यो फिल्मको निर्देशकमा दीपेन्द्र के खनाललाई अनुबन्धित गरिएको छ । […] The post निर्देशक परिवर्तन गर्दै अघि बढ्यो के घर के डेरा appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवादमा ’के घर के डेरा’

काठमाडौँ- नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की । अझ यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन । सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो । फिल्मका […]