कांग्रेसमा तीव्र असन्तुष्टि

नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।...

सम्बन्धित सामग्री

कांग्रेसलाई बागीभन्दा अन्तर्घातको चिन्ता

विगतका निर्वाचनमा आफ्नै पार्टीका बागी उम्मेदवारको चुनौती झेल्दै आएको कांग्रेसले यस पटक बागीको सामना कम गर्नुपर्ने भएको छ तर टिकट वितरणका क्रममा देखिएको तीव्र असन्तुष्टि र गुटगत प्रतिस्पर्धाका कारण कांग्रेसमा अन्तर्घातको संशय छ । टिकट वितरणमा संस्थापन पक्षले बलमिच्याइँ गरेकाले कतिपय क्षेत्रमा शेखर कोइराला पक्षले अन्तर्घात गर्ने आशंका छ ।

कांग्रेसमा तीव्र असन्तुटि

काठमाडौं । नेपाली कांग्रेससभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका नेताले आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरी उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग चुनावी तालमेल गर्दा प्रतिनिधिसभातर्फका १ […]

म्याग्दी कांग्रेसमा लफडा, दुई वामशक्तिको प्रतिस्पर्धा कडा

म्याग्दी : भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ।प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा – माओवादी दुई वामशक्तिका बीचमा नै प्रतिष्पर्धा हुने भएको छ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार राति अबेरमात्र सत्ता गठबन्धनले

पोखरा महानगरमा कांग्रेसकाे बागी उम्मेदवारी

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे। उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले

देउवामाथि पौडेल समूहको आरोप : पार्टी अधिवेशनमा सत्ताको दुरुपयोग भयो

२८ भदौ, काठमाडौं । १४औं महाधिवेशन प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेसमा धु्रविकरण बढेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि पार्टी अधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । र, महाधिवेशन निष्पक्ष ढंगमा हुनेमा आशंका गरेको छ । पछिल्लो पटक डडेल्धुराको वडा अधिवेशनलाई पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको छ […]

देउवालाई सिटौलाको प्रश्न-किन पेल्नुभएको ?

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । चुनावमा पराजय व्यहोर्दा र देशभरिका कार्यकर्ताले पार्टीको भविश्यबारे चिन्ता गरिराखेका बेलामा पनि पार्टी सभापति देउवाको चेत नखुलेको सिटौलाको आरोप छ । पदाधिकारी चयनबारे असन्तुष्टि जनाउँदै सिटौलाले अनलाइनखबरसँग भने- 'सभापतिजीको किन चेत नखुलेको हो ? उहाँले …