नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले आगामी निर्वाचनको तयारीसँगै पार्टीसँग चित्त दुखाएका नेता-कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्।
वासिङ्टन डीसी । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारहरूलाई रोक लगाउन निर्देशन दिएको छ । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा […]
१० मंसिर, काठमाडौं । सुकुमवासी बस्तीबाट विस्थापित भएका नागरिकलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै यस्तो माग गरेको हो। बैठकपछि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ। बिहीबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि आगामी निर्वाचन र सरकारको कार्यसम्पादनसम्मका विषयमा छलफल भएको हो। सभापति लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, भ्रमणका क्रममा भएका छलफल […]
वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरा भत्काउँदा सरकारले १५ दिनभित्र उनीहरूको वैकल्पिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
Nepali Congress leader Dr. Shashank Koirala has stated that party conventions and general conventions should be seen as opportunities for leadership change and competition, as well as for uniting the party and organization.Speaking at the inauguration of the Parsa District Convention, which is part of the Nepali Congress's 15th regular general convention, convention preparation committee coordinator Dr. Koirala said that while leadership selection and competition in conventions are natural, they should be utilized as an opportunity for party unity.“New leadership is selected in party conventions and general conventions, there is competition. This is natural. But we must take conventions and...