लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या – देशसञ्चार

जनकपुरधाम– सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्‌को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै

सम्बन्धित सामग्री

लिभिङ टुगेदर : कानुन र समाजका लागि चुनौती

नेपालमा मात्र होइन, विश्वमै ‘लिभिङ टुगेदर’को सर्वमान्य अवधारणा र परिभाषा पाइँदैन । एक्काइसौँ शताब्दीमा यसको प्रचलन जति बढ्दै छ, त्यति नै यसले समाजमा निम्त्याएको असहजता र चुनौती पनि बढ्दो छ । नेपालमा...

सामाजिक प्रयोगशालामा 'लिभिङ टुगेदर'

बेलैमा सहवासलाई व्यवस्थित गर्न सकिएन भने यसले समाजमा निम्त्याउने जटिलताबाट राज्य र समाज संकटमा पर्न सक्छ भने हाम्रो सामाजिक संरचना पनि खलबलिन सक्छ ।

समलिंगी पिरती र लिभिङ टुगेदर

६ वैशाख, काठमाडौं । समलिंगी सम्बन्धलाई अझै पनि समाजले सहर्ष स्वीकार गरिसकेको छैन । समान लिंगबीच हुने शारीरिक आकर्षण, भावनात्मक निकटता र दाम्पत्य सम्बन्धमाथि दुनियाँले बक्रदृष्टि लगाउने गर्छ । त्यसैले समलिंगीहरु आफैलाई लुकाएर अनि खुम्च्याएर बस्न बाध्य छन् । आफ्नो सम्बन्धलाई स्थापित गर्नका लागि उनीहरुले घरभित्रै लड्नुपरेको छ । समाजसँग लड्नुपरेको छ । राज्यसँग लड्नुपरेको […]

‘लिभिङ टुगेदर’ को व्यवस्थापन

सुदीप अर्याल: करिव २ बर्ष अगाडि, स्नातक अन्तिम बर्षमा अध्यन गर्दै गर्दा, म सङ एक जना महिला क्लाइन्ट सम्पर्क मा आएकी थिइन। सिन्धुपाल्चोक घर भएकी उनलाई, काठमाडौका सम्पन परिवारका केटाले, १-२ बर्स हामी लिभिङ टुगेदरमा बसम म परिवारलाई मनाउछु अनि बिहे गरम ला भन्ने सहमतीमा राखेका रहेछन। उनिहरु बिचको सम्बन्ध विवाह पुर्व बाहिर नल्याउने सहमति मा […]

‘लिभिङ टुगेदर’ ले जन्माएको डरलाग्दो अवस्था

कुनै समय थियो, जतिबेला धर्म र संस्कृतिलाई आधार मानेर कलिलै उमेरमा छोरीको कन्यादान गरिन्थ्यो । हाम्री हजुरआमाको पनि ७ वर्षमा विवाह भएको अरे । विवाहपछि ५ वर्षसम्म माइत नै बस्नु भयो रे । म सम्झिन्छु त्यो अमेरमा कहिले नाच्दै, कहिले गीत गाउँदै हिँडेका ती बनपाखा, घरको आँगन, मतान, पानी ल्याउने खोला, भारी थकाइ बिसाउने भन्ज्याङको कति माया लाग्थ्यो होला ।कठै । कति निष्ठुरी ती बाउ आमा । कति निर्दयी ती समाजका मान्छे । कति पापी ती पुरुषहरु, जो कलिला छोरीहरुलाई काखी च्याप्न सहर्ष स्वीकार गर्थे । त्यो समय धेरै

‘लिभिङ टुगेदर’ मा बस्दै आएका जोडीको मृत्यु

काठमाडौँ महानगरपालिका–६ कपनमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएका एक युवक र युवतीको रहस्यमय रुपमा मृत्यु भएको छ । खोटाङ शाक्ला गाउँपालिका–५ घर भएकी २२ वर्षीया युशिना राई गएराति कोठामा मृत अवस्थामा फेला परेका र उनीसँगै बस्ने सङ्खुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु पब्जी खेलबाट चिनाजान भएको हुँदा …

‘लिभिङ टुगेदर’बाट जन्मिएका सन्तानले कहाँबाट पाउने नागरिकता ?

आमाको नामबाट नागरिकता सहज रुपमा प्राप्त नहुँदा ‘लिभिङ टुगेदर’ मा रहेकोबाट जन्मिएका सन्तानले पनि नागरिकता नपाएर जोखिममा परेको सरोकारवालाहरुले बताएका छन् । यस्तोमा नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले हालै आयोजना गरेको नागरिकताबाट …

लिभिङ टुगेदर : सम्बन्धमा दरार आएपछि प्रेमीले प्रेमिका नै चिन्दैनन्

डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले । विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए । पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर बसेका उनीहरुबीच यतिबेला सम्बन्धमा दरार आएको छ, र, यो विवाद महिला आयोगसम्म आइपुगेको छ ।लामो समय परिवार र समाजको आँखा छलेर बसिसकेपछि रिनाले यो सम्बन्धलाई विवाहमा परिणत गर्न आग्रह गरेपछि विशालले असहमति जनाए । त्यही असहमति बढ्दै गएपछि उनीहरुको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।  विवाहपछि मात्रै बच्चा

प्रेरणाको ‘लिभिङ टुगेदर’ सार्वजनिक

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको पाँचौ उपन्यास ‘लिभिङ टुगेदर’ आइतबार राजधानीमा एक समारोहका बीच