काठमाडौंमा भारतीय नागरिकको वीभत्स हत्या

काठमाडौं । काठमाडौंमा भारतीय नागरिकको हत्या वीभत्स हत्या भएको खुलेको छ । काठमाडौं–१९, रामघाटमा दशैंको टिकाको दिन हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने भारत, कोलकाताका ४७ वर्षीय दिलिप आदकको हत्या भएको प्रहरीले जनाएको छ । उनको १९ असोजमा हत्या भए पनि प्रहरीले सार्वजनिक गरेको थिएन । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले हालै घटनामा संलग्न रहेको […]

सम्बन्धित सामग्री

भारतीय नागरिकको हत्या अभियोगमा १ जना पक्राउ

काठमाडौंमा बस्ने भारतीय नागरिकको हत्या गरी फरार भइरहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी जिल्ला घर भई काठमाडौं महानगरपालिका–१६ बाईपास ओरालो तरुण मावि नजिक बस्ने २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ टाटा सुमो रिजर्भ गरी भागिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको हो । शर्माले भारतीय नागरिक २५ वर्षीय कलाम मियामाथि धारिलो हतियार कैची प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । शर्माको कैची प्रहारबाट घाइते भएका मियाको त्रिभुवन...

काठमाडौंमा मध्यराति भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

१३ पुस, काठमाडौं । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीच भएको विवादका क्रमबाट गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिषरका एसएसपी रविन्द्र धानुकले अनलाइनखबरलाई बताए । घटनामा संलग्न ५ जनालाई …