भारत र नेपालमा एकैसाथ प्रदर्शन हुँदै 'प्रेमगीत–३'

फिल्म 'प्रेमगीत ३' असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म 'प्रेमगीत ३' अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । फिल्मलाई यसअघि 'विश्वजितम'को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले 'प्रेमगीत ३'कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।

सम्बन्धित सामग्री

भारतमा बिक्यो परस्त्री, हिन्दी भर्सनको गीत रिलिज

काठमाडौं । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भइरहेको चलचित्र परस्त्रीको भारत प्रदर्शन तथा विरण अधिकार बिक्री भएको छ । यस चलचित्रलाई भारतमा बिफोर यु मुभीले प्रदर्शन तथा वितरण गर्ने भएको छ । यो चलचित्र आगामी १५ असारबाट नेपाल तथा भारतमा प्रदर्शन हुँदै छ । यसैबीच, परस्त्रीको हिन्दी गीत आइतबार रिलिज गरिएको छ । […] The post भारतमा बिक्यो परस्त्री, हिन्दी भर्सनको गीत रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमा प्रदर्शन हुँदै ‘जीवन काँडा कि फूल’

दुई वर्षअघि नेपालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । फिल्म भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् । उनका अनुसार फिल्म सेप्टेम्बर २ मा भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तरपूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो ।  फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।झमकको कृति प

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश