पुरुष भलिबल - सेमिफाइनल समीकरण पूरा

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालाको कोर्टमा आज मङ्गलवार भएको अन्तिम क्वाटर–फाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश १ हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको हो । एकतर्फीजस्तै देखिएको खेलमा गण्डकीले प्रदेश १ लाई २५–२०, २५–२१ र २५–१३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारसँगे प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।आजै भएको अर्काे खेलमा एपीएफले ल...

सम्बन्धित सामग्री

हेल्प नेपाल सेमिफाइनलमा, महिलामा सेमिफाइनल समीकरण पूरा

काठमाडौँ : साविकको विजेता हेल्प नेपाल स्पोर्टस् क्लब बुधबार आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुगेको छ।त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधवार बूढानीलकण्ठ भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै हेल्प नेपाल सेमिफाइनलमा पुगेको हो। हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८, २५–१७ र २५–२३ ले हरायो। बुधवार नै च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।अब सेमिफाइनलमा न्यु डायमण्ड स्पोर्टस् क्लब र ए

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन । आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का …

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

भक्तपुर – भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ओम सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासङ्घले सेमिफाइनलमा स्थान बनाएका हुन । आज सम्पन्न क्वाटरफाइनलमा आयोजक ओम सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा […]

एपिएफ सेमिफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब बिहीबार प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ।...

एपिएफ सेमिफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब बिहीबार प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ।...

धनगढीमा मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समीकरण पूरा

१० चैत, धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएका क्वार्टरफाइनलका दुई खेलसँंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वार्टरफाइनलको खेलमा एपीएफ विजयी भएको छ । सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै […]

इलाम आमन्त्रण खुला पुरुष भलिबल : सेमीफाइनल समीकरण पूरा

इलाम : इलाममा जारी दोश्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणको अन्तिम दिनको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बी को उप विजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने छ।दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता विमान ट्रेडर्स विर्तामोड बीच प्रतिस्पर्धा हुने छ। आजको खेलमा पराजित भएपछि डिफेन्डिङ च्याम्पियन गण्डकी समुह चरणबाटै बाहिरिएको छ।इलामको

सेमिफाइनल समीकरण पूरा

प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब र एपिएफ क्रमशः विजेता र उपविजता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै, समूह ‘बी’ बाट पश्चिमाञ्चल र नेपाल पुलिस क्लब क्रमशः विजेता र उपविजेता बने।