लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध

 लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको  बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो । आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरिर

सम्बन्धित सामग्री

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडाैँ- आज बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै साेमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने जनाएको हो। बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध […]

बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ। आज मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ। आइतबार बसेको बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ।आज मंगलबार बिहान ११ बजे प्रदेशसभाको बैठक बस्न लागेको हो। प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको छ। आइतबार बसेको बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उ

बागमती प्रदेशसभामा एमालेको अवरोध हट्यो, अर्थमन्त्रीले जवाफ दिँदै

त्यस्तै, एमाले र सत्तापक्षबीचको सहमति अनुसार आजको बैठकमा सरकारको तर्फबाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिनुभएको छ ।

वाग्मती प्रदेशसभामा एमालेको अवरोध

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार...

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै, बजेट पारित गर्न चुनौती

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले असार १ गते यता प्रदेशसभाका लगातार ११ वटा बैठक अवरुद्ध गरेको छ । असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेपछि असार ४, ६ र ८ गते बस्ने भनिएको प्रदेशसभा बैठक एमालेकै कारण सूचना टाँस गरेर स्थगित गरियो ।असार ९ गते बस्ने भनिएको बैठक पनि ११ गते दिउँसो २ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भयो । असार

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै

कर्णाली प्रदेशसभामा नेकपा एमालेको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुरुप असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेयता नेकपा एमालले बैठक चल्न नदिँदा बजेट माथिको छलफल अनिश्चित बनेको हो । आइतबारसम्म बजेटमाथिको छलफलका लागि ८ पटक (असार ४ गते, ६ गते, ८ गते, ११ गते, १३ […]

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…