प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित

धनुषा । प्रदेश नं २ को प्रदेशसभामा दुई विधेयक पारित गरिएको छ । आज बसेको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ गरी दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको हो । दुई महिनाअघि प्रदेशसभामा पारित प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुवै विधेयक थप […]

सम्बन्धित सामग्री

ऐनहरुमा रहेको प्रदेश २ को सट्टामा मधेश प्रदेश प्रयोग हुने

१९ जेठ, जनकपुरधाम । मधेश सरकारले ऐनहरुमा उल्लेख प्रदेश नं. २ शब्द संशोधन गर्न प्रक्रिया थालेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विचार गरियो भन्दै उक्त विधेयक छलफलका लागि प्रदेशसभामा पेश गरेका थिए । छलफल पश्चात सो विधेयक प्रदेशसभा बैठकबाट स्वीकृत भएको […]

टुंगिएन नामकरण र राजधानी

प्रदेश २ मा माघ २१ गते प्रदेशसभा गठनको तेस्रो वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। तर, तीन वर्षको अवधि पार गर्न गइरहेको प्रदेशसभाबाट न प्रदेशको नामकरण हुन सक्यो न त राजधानीकै टुंगो लाग्न सकेको छ।हालसम्म प्रदेशसभाबाट ४२ वटा विधेयक पारित भएर कानुन बनिसकेका छन् भने ११ वटा विधेयक पाइपलाइनमा रहेका प्रदेशसभा सचिवालयका सचिव रञ्ज...

प्रदेश २ः प्रदेश पदक र स्वास्थ्य सेवा विधेयक पारित

प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार दुईवटा विधेयक पारित गरेको छ। प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो।

प्रदेशसभामा एकै दिन ४ विधेयकमाथि छलफल, दुई पारित

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार दुईवटा विधेयक पारित गरेको छ ।   प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न

प्रदेश २ का मुख्यमन्त्री भन्छन् : संघका कर्मचारी फिर्ता लैजाऊ

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन्। आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि प्रदेशसभा बैठकमा बुधबार सांसदले ...

'संघीय कानुन नबनी प्रदेश कानुन बनाउनुको अर्थ छैन'

जनकपुर : प्रदेशसभा गठन भएको एक वर्ष भइसकेको छ। प्रदेश २ मा एक वर्षमा १६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। ७ वटा विधेयक प्रदेशसभाले छलफलका लागि समितिमा पठाएको छ। ३ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। प्रदेशसभामा एक वर्षभित्र ७ वटा संसदीय समिति समेत निर्माण भएका छ...