भोलि बुधबार विजयादशमीको दिन टीका लगाउन र आफन्त भेट्न यात्रा गर्नेहरूका लागि देशका अधिकांश क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान छ। तर हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाको कात्तिक ४ गतेको विवरणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक […]
काठमाडौँ । बडादसैँ अर्थात् शारदीय दुर्गा पक्षको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभर शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरी महानवमी पर्व भव्य रूपमा मनाइँदै छ । यस विशेष दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न ब्यारेक तथा ऐतिहासिक कोतहरूमा परम्परागत हातहतियार र निशानको विशेष पूजाआजाका साथै हर्षबढाइँ गरिएको छ । प्रत्येक वर्ष […]
३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले …
काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो।
तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो।
सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक जीवन फरक रहेछ।
काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उgको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्। प्याकेजमा माटोसम्बन्धी दुई पुस्तक, एउटा सिलबन्दी खाम र राजाले पठाएको गोप्य कूटनीतिक पत्र रहेको म्यान्माका राष्ट्रपतीय प्रवक्ताले […]
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन्। बितेका चार वर्षदेखि उहाँ महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन्। “बिहान […]