बार्बाडोसले बेलायती रानीलाई नमान्ने, पहिलो महिला राष्ट्रपति निर्वाचित

काठमाडौं । बारबाडोसले बेलायती राजतन्त्र नमान्ने भएको छ । रानी एलिजाबेथ र राजतन्त्रलाई विस्थापित गर्दै उक्त मुलुकले पहिलोपटक महिला राष्ट्रपति निर्वाचित गरेको छ । क्यारेबियन टापुको यो मुलुकले उपनिवेशकालदेखि रहेको बेलायती शासनलाई अन्त्य गरेको हो । बुधबार मुलुकका तल्लो र माथिल्लो दुबै सदनको दुई तिहाइ बहुमतबाट सान्ड्रा मेसन राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । बार्बाडोस सरकारले […]

सम्बन्धित सामग्री

संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा  रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र २०७४ फागुन २९) मा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी उम्मेदवार कूलबहादुर गुरुङ र कुमारीलक्ष्मी राईलाई हराउँदै राष्ट्रपति निर्वाचित भएकी थिईन्  । गत फागुन २५ गते भएको […]

विश्व इतिहासमा आजः कोरियामा महिला राष्ट्रपतिदेखि क्लिनन्टनमाथि महाअभियोग

आज १९ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना : दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति सन् २०१२ मा दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन्। आजकै दिन पार्क गिउन हाय देशको पहिलो महिला राष्ट्रपति र दक्षिणपूर्वी एसियाको सरकार प्रमुख बनेकी थिइन्। सन् २०१३ को फेब्रुवरीमा पार्कले कार्यभार सम्हालेकी थिइन्। हङकङ चीनको स्वामित्वमा […]

राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिइन्

९ साउन, काठमाडौं । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् । झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् ।

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको जनाएको हो । होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र […]

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको जानकारी दिएको छ। होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उनले यहाँको निर्वाचनमा १७ लाखभन्