प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ– नेपाल सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ ।   आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राखेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् भने […]

सम्बन्धित सामग्री

सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।  राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गत...

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित, प्रतिनिधि सभामा छलफल जारी

काठमाडौं– नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको उत्तर दिएका थिए ।  सरकारको तर्फबाट गत शुक्रबार राष्ट्रपति रामचन्द्र प...

नीति तथा कार्यक्रमाथि आज पनि छलफल जारी रहने

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने भएको छ ।  गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ ।  राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि ...

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।  हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखे...

बागमती प्रदेशसभा: सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले

राष्ट्रियसभामा नीति कार्यक्रममाथिको छलफल

राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।  आजको बैठकमा राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औंल्याइन् । उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको न

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौँ– राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।   आजको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम […]

सुदुरपश्चिम प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी

सुर्खेत। सुदुरपश्चिम प्रदेशभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। प्रदेशप्रमुख गंगाप्रसाद यादवले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो। मुख्यमन्त्रीमाथि विश्वास नरहेको विषय विपक्षीले उठाएपछि विश्वासको मत लिनुपर्ने भन्दै नीति तथा कार्यक्रम केही ढिला गरेर प्रदेशसभामा पेश गरेको थियो। २५ गते मुख्यमन्त्रीले त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरिसकेका छन्।

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम भोलि आउने

सुर्खेत। कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ। प्रदेशको बैठक सुरु भएपछि प्रतिपक्षी दल एमालेले निरन्तर तीन दिन बैठक अवरोध गरेका कारण कार्यक्रम ल्याउने समय धकेलिएको हो। प्रदेशसभाको आजको बैठकमा भने आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बिहीबार पेस गरेको विनियोजन विधेयकको सिद्धान्त,उदेश्य र प्राथमिकतामाथि छलफल जारी रहनेछ।