२९ चैत, दाङ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । नेपालगन्जमा भएको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष सन्तोष रावल र महासचिव क्षितिज थेवेले उम्मेदवारी दिएका हुन् । अन्य सबै पदमा पनि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत ध्रुव बस्यालले जानकारी दिए । जसका लागि उपाध्यक्षमा खुल्ला तर्फ […]