वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन्। वडा अधिवेशन हुनुभन्दा केही समय अगाडि अपिल जारी गर्दै सिंहले सङ्गठनको मेरुदण्ड भनेको वडा, क्षेत्र र जिल्ला तह भएकोले सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका हुन् । वडा, क्षेत्र र जिल्लामा सक्षम नेतृत्व चयन भए केन्द्रमा पनि त्यसको प्रभाव […]

सम्बन्धित सामग्री

जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन

३ चैत्र, काठमाडौं । जवाफदेहिता निगरानी समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार बसेको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । सहसंयोजनको जिम्मेवारी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलले पाएका छन् । चापागाईं संवैधानिक कानुन […]

एमालेको ४१ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ।शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो। अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमत

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरौं : विमलेन्द्र निधि

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी महाधिवेशनको उद्घाटन समारोहमा उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए । ‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म […]

सकेसम्म सहमतिमा नेतृत्व चयन हुन्छ : देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे ।पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उन नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्श

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयन गर्न सकस

कास्की– नेकपा माओवादी केन्द्रलाई कास्कीका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित […]

कैलालीका अधिकांश वडामा कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन

काठमाडौं : कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन आज सुरु भएको छ। कैलाली पार्टी सभापति नरनारायण शाहका अनुसार १२६ वटै वडामा आजै अधिवेशन सुरु भएको हो। अधिवेशन सुरु भएका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको शाहले जानकारी दिए।उनका अनुसार शनिबार बेलुकीसम्म ९० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। उनले बाँकी ११ वटा वडामा सहमतिको प्रयास भइरहेको तथा २५ वडामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए।शाहका अनुसार धनगढी उपमहानगरपालिकाका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा नम्बर

एमाले हुम्लाका सातै तहमा नेतृत्व चयन

नेकपा एमाले प्रथम अधिवेशनबाट जिल्लाका सातै स्थानीय तहमा नेतृत्व चयन भएको छ । हुम्लाका गाउँपालिकामा नेतृत्व चयन गरेको हो । गाउँपालिकाको प्रथम अधिवेशनबाट नाम्खामा तोपछिरिङ तामाङ,सिमकोटममा चिन रावत,खार्पुनाथमा प्रकाश बहादुर...

कांग्रेस अधिवेशन : मुगुका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन

मुगुका तीन गाउँपालिकामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। १४औँ महाधिवेशनअन्र्तगत जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिका खत्याड, सोरु र मुगम कार्मारोङमा सर्वसम्वत नेतृत्व चयन भएको हो। खत्याड गाउँपालिकाको सभापतिमा...

दाङमा कांग्रेस महाधिवेशन: तीन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङका तीन गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। दस पालिकाहरू मध्ये तीन गाउँपालिकामा सर्वसम्मतले नेतृत्व चयन भएको हो।