कोरोना कोषमा २१ करोड ५८ लाख रुपैयाँ मौज्दात

१४ वैशाख, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएपछि खडा गरेको कोरोना कोषमा अझै २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले अहिलेसम्म १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० […]

सम्बन्धित सामग्री

कुल आम्दानी घट्दा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले […]

५५ करोड ६१ लाख रुपैयाँ फ्रिज

बिर्तामोड- झापाको मेचीनगर नगरपालिकाको पाँच आर्थिक वर्षमा ५५ करोड ६१ लाख रुपैयाँ फ्रिज भएको छ । मेचीनगर नगरपालिकाको पाँच आर्थिक वर्षमा संघीय सरकारबाट आएको बजेटमा ४९ करोड एक लाख रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारबाट आएको बजेटमा ६ करोड ५९ लाख ९७ हजार फ्रिज भएको मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । […]

नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाण्डौ – काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमा पसलमासमेत नोक्सानी पुर्‍याएको छ । आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगो दमकल, प्रहरी र...

‘प्रेमगीत ३’ले विश्वव्यापी कमायो १४ करोड ६ लाख रुपैयाँ

काठमाडौँ- ‘प्रेमगीत ३’ फिल्मले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५  लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो । भारतमा फिल्मको हिन्दी संस्करणले भने दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार […]

बीमा संस्थानको ९ महिनाको नाफा ४ करोड ९६ लाख रुपैयाँ

राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म यस्तो नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थानले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, समीक्षा अवधिमा संस्थानले खुद बीमा शुल्क आम्दानी समेत ७.४३ प्रतिशतले बढाएर ७ अर्ब २७ करोड रुपैयाँ पुर्‍याएको छ । गत वर्ष यस्तो आम्दानी कम्पनीले ६ करोड ७७ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।य

फेरि बजारमा ११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै

धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ । यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ । माघ २५ गत

तीन वर्षमा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली

काठमाडौं, पुस २६ । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता […]

बाघ गन्न तीन करोड ७० लाख रुपैयाँ खर्चिदै सरकार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी दिएको छ ।‘बाघ गणना सकिँदासम्म जम्माजम्मी तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ विभागका सूचना अधिकारी वेदकुमार ढकालले भने, ‘गणनामा हुने खर्चमध्ये नेपाल सरकारले ८२ लाख, विश्व वन्यजन्तु कोष र जुलोजिक सोसाइटी अफ लण्डनले एक÷एक करोड र बाँकी रकम राष्ट्रिय प्रकृति संरक्ष

नागढुंगा चेक पोइन्टबाट एक करोड ४७ लाख रुपैयाँ बरामद

प्रहरीले अवैध रुपमा काठमाडौं ल्याइँदै गरेकाे एक करोड ४७ लाख रुपैयाँ बरामद गरेको छ ।  नियमति चेकजाँचका आधारमा प्रहरीले सोमबार बिहान ४ः४७ बजे काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको चेक पोइन्टबाट उक्त...