काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर युनाइटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलबार भएको फाइनलमा भक्तपुर युनाइटेड लोकन्थली एफसीलाई २–१ पराति गर्दै उपाधि जितेको हो । भक्तपुर युनाईटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले समान एक गोल गरे । लोकन्थलीका रोहित गिरीले […]