हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

सम्बन्धित सामग्री

भक्तपुर–२ मा महेश बस्नेतलाई चुनौती दिने दुर्लभ थापाको घोषणा

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले उमेदवारी घोषणा गरेका छन् । उनले नेकपा (एमाले)बाट जितेर बहाल रहेका सांसद महेश बस्नेतलाई चुनौती दिन आफैँ उभिन लागेको घोषणा गरेका हुन् ।  “सिंगल–सिंगल भिड्छु भन्नेहरूलाई यसअघि पनि हराएको हो । माओवादीको वैशाखी टेकेर गत चुनावमा जितेकोमा घमण्ड नगरे हुन्छ,” थापाले...

ओली निवास रहेको भक्तपुर-२ मा महेश बस्नेतको चुनावी अग्निपरीक्षा

काठमाडौं, ८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बस्दै आएको बालकोट भक्तपुर क्षेत्र नं २ मा पर्दछ । ओली बस्दै आएको क्षेत्रमा नेकपा एमालेले २०७४ को चुनाव मात्र जितेको छ । बहुदल आएपछि त्यसअघि भएका चुनावमा काँग्रेस र नेमकिपाले जितेको इतिहास छ । २०७४ मा एमालेका महेश बस्नेतले ३६ हजार ४१२ मत ल्याएर […]

जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत

१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् । देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए …

वाम गठबन्धनसँग दोस्रोपटक लड्न दमननाथको पुनरागमन

१६ कात्तिक, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर २ मा उम्मेदवार बनाउने कांग्रेसको निर्णय स्वीकार गरेको बताएका छन् । कांग्रेस उम्मेदवार ढुंगानाले २६ वर्ष पहिले काठमाडौंमा वाम गठबन्धनलाई पराजीत गरेका थिए । ०५१ को चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगानालाई हराएपछि उनी सक्रिया राजनीतिबाटै हराएका थिए । यतिबेला फेरि …

पूर्वसभामुख ढुंगाना भक्तपुर-२ बाट कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाएको छ। उनले प्रजातन्त्र पुर्नस्थापनापछी २०४८ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौँ क्षेत्रनम्बर २ बाट जितेका थिए। उनी त्यसबेला व्यवस्थापिका संसदका सभामुख भएका थिए।