गत १० भदौको बाढीअघि विदुर नगरपालिका– ५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिस्ठानमा आश्रित रहेका ज्येष्ठ नागरिकहरूका लागि नुवाकोट रेडक्रसले अस्थायी आश्रयस्थल बनाउने भएको छ ।
काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त […]
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो। एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै […]
काठमाडौँ । झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुन:स्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो । तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा संकलित उक्त […]
रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि १० दिनसम्म फसेका कविर महर्जन शुक्रबार अस्पतालबाट घर फर्किएका छन्। गत भदौ १० गते आएको बाढीपछि आयोजनाको सुरुङमा फसेका महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरिएको थियो। आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत महर्जनलाई उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लामो समयसम्म सुरुङभित्र रहँदा परेको शारीरिक तथा मानसिक […]
काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित बाढी सूचना केन्द्रले जनाएको छ । वर्षासँगै पनौतीस्थित रोशी खोलामा आएको बाढीका कारण जलसतहमा फेरबदल हुने क्रममा शुक्रबार साँझ ५ः०० बजे जलसतहले खतराको तह पार गरेको केन्द्रले […]