मुरी भित्र्याउने चटारो [भिडियाे]

दसैँ, तिहार नजिकिँदै गर्दा किसानलाई भने ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्। देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम भइरहेकाे छ।...

सम्बन्धित सामग्री

किसानलाई मार्सी धान भित्र्याउने चटारो (फोटो फिचर)

सिमकोट – सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चंखेली गाउँपालिका– २ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउने चटारो सुरु भएको छ। जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यतिबेला धान भित्र्याउने कार्यले भ्याई नभ्याई भएको हो। दार्म गर्खा गाउँकी सुहान हमालले किसानलाई चार दिनयता धान काट्ने र थन्क्याउने कामले […]

दसैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

काठमाडौँ – ललितपुरका किसानलाई दसैँको बेलमा पनि धान भित्र्याउने चटारो छ। ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन्। यस वर्ष पानी धेरै परेकाले गत वर्षभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको […]

जुम्लामा धान भित्र्याउने चटारो

तिहार सकिएसँगै जुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो सुरु भएको छ । तिहार सकिएलगत्तै जुम्लाका सबै भेगमा मार्सीधान भित्र्याउन थालिएको हो । एकै दिन धान काट्ने (ढाल्ने) स्थानीय चलनअनुसार तिहारलगत्तै जुम्ली किसानलाई मार्सीधान भित्र्याउने चटारो सुरु भएको छ ।विगतका वर्षामा जुम्लाका अधिकांश क्षेत्रमा तिहार अगावै धान भित्र्याइन्थ्यो । तर यसवर्ष वर्षा र बाढी कारण मार्सीधानका फाँट […]

कृषकलाई बाली भित्र्याउने चटारो, पाइदैनन् मजदुर

म्याग्दी– देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैँ, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए […]

चिनियाँ किसानलाई धान भित्र्याउने चटारो

चीनका विभिन्न प्रान्तमा किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ। हुवसियन सहरको योयाङ र मियो अटोनोमस काउन्टीका किसानहरु बुधवार धान भित्र्याउन व्यस्त देखिन्थे। चोङकिङको यो क्षेत्र धान उत्पादनमा प्रख्यात रहेको सिन्ह्वाले जनाएको छ।

किसानलाई गहुँ भित्र्याउने चटारो

बैतडी । बैतडी सहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरु आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु बर्षको तुलनामा यसबर्ष गहुँबाली सप्रिएको किसानले बताएकाछन् । यसपाली समयमा बर्षा हुदाँ र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया ४का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछी बजारबाट किन्नु […] The post किसानलाई गहुँ भित्र्याउने चटारो appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (फाेटाे फिचर)

भक्तपुर :  भक्तपुरका किसानहरुलाई यतिखेरी धान भित्र्याउने चटारो छ।कोही घर आँगन, कौशी होस या चोक चोकमा धान सुकाउन व्यस्त छन् भने कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन्। बडादशैँ सकिएलगत्तै धान काट्न सुरु भएको भक्तपुरमा तिहार नजिकिँदै गर्दा किसानलाई थप चटारो परेको छ।केही दिन अघिको बेमौसमी वर्षाले त्रसित किसानहरू पुनः त्यस्तै वर्षा भर पाकेर पहेँलपुर भएको धानमा क्षती हुन्छ की भन्ने आशंकाले हतार हतारमा धान भित्र्याउन सक्रिय बनेका हुन।धान खेती हुने क्ष

खोकनामा किसानलाई धान भित्र्याउने चटारो

काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।

ललितपुरको बिशुडोलमा धान भित्र्याउने चटारो (फोटोफिचर)

ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।...