काठमाडौँ – आजै काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुविरुद्ध प्रदर्शन भएको छ। सहायक विदेशमन्त्री लु विमानस्थलबाट होटलतर्फ जाने क्रममा गौशालानजिकै तिलगंगामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले नाराबाजी गरेपछि केहीबेर […]