सरकारले जेठ १५ गते अध्यादेशबाटै बजेट ल्यायो । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा ल्याएको महत्वपूर्ण निर्णयमध्ये एक हो- २०८८ सालभित्र सम्पूर्ण डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक सवारी साधन विस्थापन गरी विद्युतबाट चल्ने सवारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी होस् या सार्वजनिक सवारी साधन । चाहे त्यो सरकारी होस् या संस्थाको गाडी । […]