काठमाडौं, १० माघ । चीनमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कदैछन् । तर, उनी स्वदेश आईनपुग्दै उनको चर्को आलोचना भएको छ। कारण हो उनी चार्टर विमानमार्फत नेपाल आउन लाग्नु । यसअघि नै पुनले आफू माघ १० गते स्वदेश फर्कने जनाएका थिए । तर, आज पुन चार्टर विमानमार्फत […]