अमेरिकाको जानडु ग्यालरीमा भेटियो चोरी भएको नेपालकाे बुद्ध मूर्ति

काठमाडौँ – नेपालबाट सन् १९८० को दशकमा चोरी भएको भगवान गौतम बुद्धको ढुंगाको मूर्ति अमेरिकामा फेला परेको छ। पुरातात्विक महत्वको ९/१० औँ शताब्दीको शाक्यमुनि बुद्ध/अक्षोभ्य बुद्धको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्निया राज्यको सन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले […]

सम्बन्धित सामग्री

बुद्ध जयन्तीकै दिन फर्कियो चोरी भएको बुद्धको मुर्ति

काठमाडौं । नेपालबाट चोरी भएको १६ औं शताब्दीको धम्मकाय बज्रधर बुद्ध मूर्ति हङकङको कलेक्टरले फिर्ता गरेको छ । सन् १९९० को दशकमा नेपालबाट चोरी भएको सुनको मुर्ति बुद्ध जयन्तीको अवसरमा आज नेपाली महावाणिज्य दूतावास हङकङलाई कलेक्टरमार्फत हस्तान्तरण गरिएको हो । ३७ इन्च अग्लो सो सुनको मूर्ति दोलखाको कोरछेन श्रेष्ठ परिवारको भएको बताइएको छ । सो […]

११ दिन नबित्दै चापागाउँमा ३१८ वर्ष पुरानो बुद्धका तीन मूर्ति चोरी

चापागाउँ (ललितपुर) । गत १८ फागुनमा चोरी भएको ३१८ वर्ष पुरानो बुद्ध मूर्ति फेला नपर्दै सोमबार मध्यराति थप बुद्ध दुई मूर्ति चोरी भएपछि ललितपुर चापागाउँबासी चिन्तित बनेका छन् । स्थानीय तह, जनप्रतिनिधि र प्रहरी प्रशासनको कमजोरीकै कारण दुई पटक गरी तीन बुद्ध मूर्ति भएको उनीहरूको दावी छ । ललितपुर चापागाउँ चिभास्थित चैत्यबाट मुख्य बुद्ध मूर्ति […] The post ११ दिन नबित्दै चापागाउँमा ३१८ वर्ष पुरानो बुद्धका तीन मूर्ति चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित)

चापागाउँ (ललितपुर) । गए राति ललितपुर चापागाउँ चिभा लाछीस्थित चैत्यमा रहेको ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी भएको छ । स्तुपामा रहेको चारमध्ये उत्तर दिशामा फर्किएको शिरमा नाग भएको बुद्धको मूल मुर्ति चोरी भएको हो । सो मूर्ति नेपाल संवत् ८२६ मा बनेको चैत्यमा रहेको शिलालेखमा उल्लेख छ । The post चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हराएको ४८ वर्षपछि छाउनीमा भेटिएको बुद्धमूर्ति बनेपा ल्याइयो (फोटोफिचर)

काभ्रे : काभ्रेको बनेपाबाट ४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा ल्याइएको छ। काठमाडौँको राष्ट्रिय सङ्ग्रहालय छाउनीमा केही समयअघि फेला परेको मूर्ति बुधबार प्रतिस्थापनका लागि बनेपा ल्याइएको हो। काभ्रेको व्यापारिक तथा धार्मिक शहर बनेपा नगरपालिका–८ स्थित बहिटोलबाट २०३१ सालमा हराएको उक्त बुद्ध मूर्ति ४८ वर्षपछि छाउनीमा फेला परेको थियो। बही ज्ञानमाला भजन खलःका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समयअघि छाउनीमा फेला गरेको बताए। उनले मूर्ति छ

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

डोल्पा : बुद्धमूर्ति चोरी गरी फरार रहेका एकजना पक्राउ परेका छन्। प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनी दुई वर्ष अगाडि डोल्पो बुद्ध गाउँपालिका धोमा पर्ने गाकर गुम्बा र मेखिम गुम्बाबाट हराएको तीन थान मूर्ति र बुद्ध धर्मक...

दलाइ लामाको भ्रमणअघि बुद्ध मूर्ति चोरी - BBC नेपाली

तिब्बती आध्यात्मिक नेता दलाइ लामाले भ्रमण शुरु गर्नुअघि अफ्रिकी मुलुक बोत्सवानामा रहेको करिब ५ सय किलो तौल भएको बुद्धको मूर्ति चोरी भएको छ।