गुल्मीमा ५ हजार २६७ खरका छाना विस्थापित गरी लगाइयो जस्तापाता

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट ५ हजार २६७ घरहरुमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि खरका छानाहरू विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसीकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरुलाई जस्ताको छाना बनाउनका लागि ९५४ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी २० घरहरुमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म चार करोड चार लाख २० हजार खर्च भएको सूचन

सम्बन्धित सामग्री

यस वर्ष रुकुमका झण्डै दुइ हजार घरका खरकाे छाना हटाइए

काठमाण्डाै – रुकुम पश्चिममा खरको  छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै  घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएकाे हो। गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ । त्यस्तै मुसिकोट नगरपालि...

गुल्मीमा खरका छाना हटेर गाउँभरि टिलिक्क टल्कियो जस्तापाता

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ।नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई  सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसिकोट नगरपालिका गुल्मीमा करिब एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार २१ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी १७९ घरहरुमा पनि जस्ता पाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साढे चार करोड खर्च भएको

खरका छाना फेर्दै शुक्लाफाँटा

काठमाडौँ,२४ माघ । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, […]

खरका छाना हटाउने अभियान सुरु

मान्म– कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ ।  खरले छाएका घरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताएका […]

खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छाना मुक्त बनाउने कार्य अघि बढाएको छ ।  नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए ।  आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छाना मुक्त गर्न थालिएको केसीले बताए । नगरपालिकाभरि जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।  अब नगरपालिका

वालिङका दुई सय बढी घरमा जस्तापाता

स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाईअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको यो अभियानअन्तर्गत हालसम्म […]

वालिङका २५६ खरका छाना हटाएर लगाए जस्तापाता

काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ। वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो। नगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रम कार्यान्वयनमा आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

वालिङका २५६ खरका छाना हटाएर जस्तापाता

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको […]

मन्त्रीको गृहजिल्लाबाट खरका छाना हटाउने अभियान

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन। खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत आइतबार स्याङ्जाको वालिङमा खरका छाना भएका जनतालाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हु...

खरका छाना विस्थापित

गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरूमा जस्तापाता लगाइएका छन्। आगलागी र मनसुनजन्य विपत्बाट बचाइ सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।