नेपाल र नेदरल्यान्ड्स फाइनलमा

वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण […]

सम्बन्धित सामग्री

नेपालविरुद्ध नेदरल्यान्ड्स दबाबमा

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राखेको छ । टियु क्रिकेट मैदानमा नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ गरेपछि नेदरल्यान्ड्स दबाबमा परेको हो । नेपालले गरेको बलिङ परिवर्तन लगातार सफल हुँदा नेदरल्यान्ड्स संघर्ष गरिरहेको छ । २८ ओभरमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १ सय ३ रन जोडेको छ […] The post नेपालविरुद्ध नेदरल्यान्ड्स दबाबमा first appeared on हाम्रो खेलकुद.

नेदरल्यान्ड्स  क्वार्टरफाइनलमा

नेदरल्यान्ड्स कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । खालिफा रंगशालामा नेदरल्यान्ड्सले अमेरिकलाई ३–१ को अन्तरले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको हो । नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकपमा छनोट भएको हो ।...

नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, अमेरिका बाहिरियो

नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

नेदरल्यान्ड्स र सेनेगल कतार फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । समूह ‘ए’को अन्तिम खेलसँगै युरोपेली राष्ट्र नेदरल्यान्ड्स समूह विजेता बन्यो । नेदरल्यान्ड्सले तीन खेलमा अपराजित यात्रा कायम राख्दै सात...

नेदरल्यान्ड्स र सेनेगललाई अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ए को खेलमा नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफमा अग्रता लिएका छन् । दुवै टोलीले आ-आफ्नो खेलमा १-० को अग्रता लिएका हुन् । कोडी गाक्पोको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको हो । कतारले केहि अवसर बुनेपनि गोल फर्काउन सकेको छैन । नेदरल्यान्ड्स अपराजित रहँदै समूहविजेताको रुपमा अघि […]

जिम्बावे र नेदरल्यान्ड्स टि२० विश्वकपमा

एजेन्सी – जिम्बावे र नेदरल्यान्ड्स आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि छनोट भएका छन् । आइसिसी विश्वकप छनोट बी बाट घरेलु टोली जिम्बावे र नेदरल्यान्ड्स फाइनलमा पुग्दै टि२० विश्वकपमा स्थान बनाएका हुन् । नेदरल्यान्ड्सले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा स्थान बनायो । पहिलो सेमिफाइनलमा घरेलु […]

कप्तान अरुणा नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रिय सदस्य राज कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको […]

अरुणा सोमबार नेदरल्यान्ड्स जाने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल […]

कप्तान अरुणा प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले […]

नेदरल्यान्ड्स र बेल्जियम प्रिक्वार्टरफाइनलमा

नेदरल्यान्ड्स र बेल्जियम युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले समूह सीबाट प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।...