महन्थ ठाकुर पक्षको आन्तरिक बैठक बबरमहल जारी रहेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवलाई दिइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ठाकुर पक्षका कार्यकारिणी सदस्य तथा सांसदहरुको बैठक बबरमहलमा बसिरहेको हो ।प्रदेश २ का सांसद समेत रहेका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले यो कुनै औपचारिक बैठक नभइ पार्टीमा उत्पन्न वर्तमान परिस्थितिको बारेमा छलफलका लागि आन्तरिक छलफल भएको बताए । निर्वाचन आयोगले गरेको निर्णयलाई अध्ययन गर्नुको साथै अगामी यात्रा कसरी