एनसेलको लघु चलचित्र प्रतियोगिता

एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।...

सम्बन्धित सामग्री

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]

नेपाली सेनाद्वारा लघु चलचित्र ‘कस्तुरी’ पुरस्कृत

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा …

‘सेनाकी चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग-यो ।दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको […]

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।   दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः   एक लाख ५० हजार र

१० औँ लघु चलचित्र प्रतियोगिता –२०७८ घोषणा

काठमाडौँ । नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको १० औं संस्करण नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७८ गर्ने घोषणा गरेको छ । यसका लागि सेनाले सेनासँग सम्बन्धित गतिविधि तथा सेनाको छवि उजागर हुने गरी रचनात्मक स्क्रिप्ट छनौट गर्ने बताइएको छ ।  सेनाले ०६७ बाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि सो...

युरोपियन युनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता गर्ने

युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो।...

यूरोपियन यूनियनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगीता आयोजना गर्दै

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा युरोपियन युनियनले दसौँ संस्करणकोे प्रतियोगिता आयोजना गर्न लागेको हो । असोजको १ देखि ९ गतेसम्म नेपाल भर्चुअल रुपमा यो फेस्टिभलको आयोजना हुने बताइएको छ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका चलचित्रहरु प्रतियोगीको […]

लैंगिक समानताबारे लघु-चलचित्र प्रतियोगिता हुने

लैंगिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले नेपाल-युनियन चलचित्र महोत्सव(नियुफ) २०२१ को आयोजना गर्दै प्रतियोगिता गराउने भएको हो । युरोपियन युनियनले दसौं संस्करणको नियुफको सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।