काठमाडौँ । नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको १० औं संस्करण नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७८ गर्ने घोषणा गरेको छ ।
यसका लागि सेनाले सेनासँग सम्बन्धित गतिविधि तथा सेनाको छवि उजागर हुने गरी रचनात्मक स्क्रिप्ट छनौट गर्ने बताइएको छ ।
सेनाले ०६७ बाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि सो...