एसपिपी सम्झौता : एमालेमाथिको आरोप पुष्टि गर्न ईश्वर पोखरेलको चुनौती

नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेले...